Welcome to my Portfolio

Software and web Developer

Email: jbshreesh@gmail.com
WhatsApp : 852 9332 4093


Welcome to Sahi Shreesh Portfolio

Shree Hamaro Purkha

Hamaro Purkha Shree Sami Shreesko Kitab




Our Services

भाग

हाम्रो पुर्खा श्री शाही श्रीसको किताब


१. सामी श्रीस, काश्यगोत्रका परिवारहरुको पुर्खो पुर्खाहरुका प्रस्तुत विवरण।


जातिय समूहद्वारा प्रस्तुत

देश, राष्ट्र र मनाव चित्रको इतिहास मात्र नभएर

आजको सन्द्रभमा आफ्नो जातियताको परिचयको पनि आवश्यक्ता छ। आफ्नो जाति भाषा, सस्कृति, मौलिकतालाई भुलेर मानिस भौतिकवादमा दौडिरहेको छ। यस अवस्थामा हाम्रा सन्ततिले आफ्नो पहिचान (पुर्खाको इतिहास) नाखोज्लान भन्न सकिदैन। यस्ता विभिन्न कुरालाई मनन गरी हाम्रो कश्यप गोत्र भित्र पर्ने समी श्रीसहरुले औपचारिक तथा अनौपचारिक भेला भई सामूहिक छलफल ज्ञान आदान प्रदान गरी हाम्रो जातिय उद्देश्य साकार बनाउन विभिन्न पक्षहरुलाई मध्यनजर राखी सुक्ष्म अध्ययन तथा विश्लेषण गरी स्पष्ट, सरल येवों सहज ढङ्गले पुर्खौं पुर्खाहरुको उल्लेखनिय जानकारी तयार परिएको छ। सो जानकारी कश्यगोत्र सामी श्रीस परिवारका निम्न दाजु भाईहरुद्वारा तयार पारिएको हो।




१. कप्तान श्री धन बहादुर श्रीस
२. कप्तान श्री जङ्ग बहादुर श्रीस
३. सा. मे. श्री जनक बहादुर श्रीस
४. श्री पदम जङ्ग श्रीस
५. श्री होम बहादुर श्रीस
६. श्री नेत्र बहादुर श्रीस
७. श्री देउ प्रसाद श्रीस

२. सक्षिप्त परिचय

यस हाम्रा कश्यपगोत्र सामी श्रीसका
पुर्खोलीहरुको जन्म जुन स्थान र समाजमा भएको थियो, त्यो पश्चिम गुल्मीको सामाकोट भन्ने स्थान मानिन्छ। यो तथ्य श्री सु पतिराम श्रीस बराहकोट र इच्छुके श्रीस भार्सेकाले पनि अवोगत गराई रहनु हुन्थ्यो । विशवका मानव चित्रको इतिहास मात्र नभएर हामि हाम्रा जातियताको पनि इतिहास खोजनु र बनाउन पनि नितान्त जरुरि छ। किनकि भोली आउने पुस्ताहरुले हाम्रा जातियता भित्र लुकेको इतिहास नपल्ताउलान भन्न सकिदैन। तसर्थ त्यति बेला जवाफ कसरि ? त्यसै अनुरुप आज हामीलाई कश्यप् गोत्र शाही सिरिस अन्तर्गत पर्ने तथ्य र वास्ताविकतानाई औल्याउन कतिपय कमि कमजोरीहरुलाइ सुधार्दै जानकोलागी सक्रिया बनाएको छ।
विगतका इतिहासलाई पल्टाउदा हाम्रा
पुर्खोउलिहरु पश्चिम गुल्मीको सामाकोटबाट गुल्मीकै रिघा, पाण्डवखानी, सिसाखानी, शवारभंर, साक्दी, बरहकोट। (उपल्लो गाउँ, माझ्तोल गाउँ र तल्लोगाउँ), सगनेरी, मसरा, लम्सराङ्ग, गोगा हुँदै गुल्मी भार्से गाविसमा पर्ने पैयापाटा, चम्लागैरा, उपल्लोदबुङ्ग, तल्लोदबुङ्ग, उपल्लोदबुङ्ग सिरनि, तथा भेरिखाल्टाहरुमा इच्छुके श्रीसका सन्तानहरु फैलिएर बस्न पुगेका छन्।
ईस्वोरको वरदान पुर्खाहरुको ईशवोरप्रतिको
आस्था, विशवास र धर्म कर्मले नै हामी सम्पूर्ण कश्यगोत्र शाही श्रीस, परिवारले यस धर्तीमा पाईला टेकेका हौं। त्यसैले हामी सन्तातिले पनि ईशवरमा आस्था र विशवास राखी कुकर्म र कुधर्म प्रति द्रिस्टिगत नगरी पूर्वजहरुले हरुले मान्दै आएका धर्म, परम्परा, आफ्ना पुर्खौलीहरुका सस्कार रीतिरिवाजलाई जोगाइराख्नु हाम्रो कर्तब्य हो। किनकि आफ्नो धर्म परम्परा, सस्कार, रीतिरिवाजलाई जोगाईराख्नु नै हाम्रो पुर्खाको अस्तित्वलाई जोगाइराख्नु हो। यसको लागि सम्पूर्ण कश्यगोत्रा सामी श्रीसका परिवारले जुन ठाउँमा बस्दै आए पनि जन्म, मृत्तु, विवाह, पूजा आजा जस्ता आदि कुराहरुमा कुल-कुलान भनेर पुज्ने मात्र नभई भगवानको रुपमा नियमत सम्झदै र मान्दै आएका छौ। त्यही नै हाम्रो जातिय परिचय हो।



Our Services

३. यस (गोत्रको) आवश्यक्ता

सदियोंदेखी नै जात जाति र धर्मका कुराले

प्रक्षय पाइरहेको छ। वर्तमान परिस्तिथिमा पनि सबैले आ-आफ्नै तरिकाले यसमा अवाज उठाइरहेका छन्। विभिन्न कारणले गर्दा हामीले पनि यो कुरालाई मनन गरेका छौ। विशेष प्रमुख आवश्यक्ता हो। हुन त यो आवश्यक्तालाई युगौ युग देखिनै मानिदै र प्रचलनमा ल्याउदै आएको हामि इस्पस्ट देखि पनि रहेकाछौ। तैपनि आफ्ना आन्तरिक जातिय र बाहय जातियमा केहि न केहि अंशको भिन्नता हुन्छनै। तसर्थ हामीहरु आफ्नै १३ दिने दाजु भाई बीच र अरु बाहय दाजुभाई प्रति जति आन्तरिक एवं नजिकको नाताले बाँधिन पुगेता पनि अन्तत; मर्दा र पर्दा त्यही तेर्हौ दिने दाजुभाई लाई नै सम्झनु र खोज्नुपर्छ।
वस्तवमा भन्ने हो भने यस जातिय समूहगत रुपी
परिधि भित्र एक आपसमा असीम माया, मह र दयाको भावनालाई अंगाल्दै विस्वासरुपी किसिमको उद्देश्य र लक्षय राख्दै भाविस्यतकालमा यस जातिय अन्तर्गतका दाजुभाई दिदीबहिनीहरुलाई विशेषत; सामाजिक- शारीरिक र मानसिकरुपमा पत्क्ष भएसक्दो सहयोग पुग्ने उद्देश्य यस जातियको आवश्यक्ता महसुश साथ साथै सम्पूर्ण कुराहरु जति महत्वपूर्ण एवों आवश्यक्ता हुन्छ त्यतिनै हाम्रा परिवारभित्रका हाडनाताले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ। हाडनाता भन्नु एउटा रगतको नाता हो। रगत भन्नु एउटा वंश हो, अर्थात उत्पत्ति हो। त्यसैले अहिलेको विकसित परिस्थितिमा हाम्रा सन्तानहरु विशवका कुनै पनि स्थानहरुमा पुग्न सफल भैरहेकै अवस्थामा हाम्रा सन्तानहरुलाई यो अवगत हुन जरुरी छकी, आफ्ना पुर्खाहरुका जानकारीको साथै आफ्ना वास्तविक जातिय र गोत्रहरुको बारेमा सम्पूर्ण अवगत हुनु अत्यन्त जरुरी छ। किनकि हाडनाता भन्नु एउटा वंस र रगतको नाता भएको हुनाले भविसत्कालमा भावी सन्तानहरु पनि हाडनाताको परिधिको घेरा भित्र फसेर आफ्ना जुन सुचारुरुपले चल्दै आएका सनातन धर्म, सस्कार एव बन्शाझारुको रुपलाई रुपधारण गर्न नसकेर अर्कै मार्गमा पाईला चाल्न विवश हुनु भनेको वंश नाश एवं आफ्ना जात जातिय देखि सदा-सर्वदाको लागि बेईज्जत विदाई लिनु हो। त्यसैले यो सुरक्षितको जिम्मेवारी भनेको परिवारको मूल सदस्य माथि निर्भर रहन्छ। पूर्वज जानकारी दिनुभनेको आफ्ना वंश र रगत बचाउनु हो। त्यसकारण अन्तत: सम्पूर्ण जरुरि आवश्यक मध्ये यसरि आवश्यकतलाई अझै महत्वपूर्ण आवश्यकता महसुस गरिएको छ।

४. उद्देश्य

संसारमा जन्मनु र मर्नु प्राकृतिक नियम हो। तैपनि ब्यक्तिको, परिवारको सुखत वा दु:खद घटनाले आफन्त तथा आफ्ना
दाजुभाई दिदीबहिनीहरु प्रति पक्कै पनि प्रभावो परेकै हुन्छा। कसैको दु:खद घडीमा सहानुभूति र सहयोग गर्नु हामि मानवको कर्तव्य पनि हो।
बिशेष हाम्रो सामी श्रीस परिवार भित्र घटना दुर्घटना, आपतकालीन परिस्थिति साथै मृतु हुन गएमा सम्पूर्ण सामी श्रीस
परिवारले, शारीरिक मानसिक आर्थिक आवश्यक्ता अनुसार सबैले सक्दो सहयोग गरुन भन्ने हाम्रो उद्देश्य हो।

(क) यस जातिय संग संबद्ध परिवारहरुमा हुने ब्यक्तिको घटना, दुर्घटना, आपतकालीन परस्थिति साथै मृतु हुन गएमा यस जातिय समूहदायहरुले सामाजिक, शारिरिक तथा परस्थितिवश आवश्यकता अनुसार आर्थिक सहयोग गर्दछ।

५. यस जातियको कार्य - र - परम्परा

विशवको कुनै पनि जन जातिय अन्तर्गत आ-आफ्नै कार्य विधि र परम्पराहरु भए जस्तै हाम्रो यस जातिय परिधि भित्र पनि एक
किसिमको कार्य बिधि बमोजिम परम्पराहरुलाई आफ्नै किसिमको चलन चल्तिहरु प्रति पालना गर्दै आइरहेको छ। जुन कार्य बिधि र परम्पराहरु पुर्खौली देखि सुचारुरुपले नै प्रचंमा आएको हो।
(क) यस जातिय संग समन्धित परिवारहरुमा भैरहने कार्य र परम्परा हरु जस्तै :जन्म - मृतु, विवाह व्रत र परम्पराहरुलाई नअंगालेर चार्ड-पर्ब, पूजा-आजा हरुमा पनि आफ्नै किसिमको उपरोक्त परम्पराहरु मानिदै आएको छ।
















Our Services

भाग

परिचय

हाम्रो पुर्खा नेता दरलीङ्ग पारखानी दर्मो छापो बाट मने श्रीस भन्ने छापो आए। उनको भाई जुन सगनेरीको हाँगा हो। मने

श्रीसलाई ६३ बर्ष मा छोरा भयो जो (सिध्दे गोर्खे भैरव) र यिनीहरुको जन्म छापोमा भयो। यिनीहरुमध्ये २ भाई (सिध्दे र गोर्खे) १८७८ साल मा बराहकोट आए। यिनीहरुमध्ये १ भाई (भैरव) भार्से गए।




हाम्रो पुर्खाका बीरहरु

विशव भरिनै जानकारी भएको एक मात्रै नेपालकै इमान्दारी साहसी र बहादुरीको नामले चिर-परिचित मध्ये हाम्रो सामी श्रीस परिवारहरु भित्र पनि यस्ता बहादुरहरुको जन्म हुन पुगेको रहेछ। जुन बराहकोट माझ्तोला वार्ड नं ९ मा बसोबास गर्ने श्री केहरसीङ्ग र भार्से उपल्लो दबुङ्ग सिरनी वार्ड नं ९ मा वसोवास गर्ने श्री ना. रणबहादुर श्रीसहरु इन्डिया आर्मीमा भर्ति भएर आफ्ना कार्यकाल भित्र आर्मीमा गर्नु पर्ने आफ्ना इमान्दारिता र कर्तब्य निभाएर ठुलाको हुकुम र आदेशहरु लाइ पालना गरि साहसी र आफ्नो जिन्दगिलाइ दाउमा राखी सकुशलै आफ्ना कार्यकाल पुरा गरेकोले सरकार खुशी भएर उहाँ दुवै लाई तीन पुस्ते बहादुरी पेन्सनको व्यबस्थाको साथमा अवकाश दिएका थिए।


क्षमा याचना

हामी सामी श्रीस पुर्खौलीको अनुसन्धान र खोज गर्ने क्रममा हाम्रो क्षमता र बुध्दि विवेकले भेटे सम्म सक्दो राम्रो प्रयास गर्दै लेखन क्रियामा हाम्रो कोशिश को धेरै लामो समयको पश्चाट हाम्रो पुर्खोलीको एउटा किताबमा परिणत हुन पुगेको छ। यस भित्र सायद कयौं शब्दहरु अपशब्द भए होला कयौं वाक्यहरु परिपूर्ण नभएहोला। तसर्थ पढाईको क्रममा त्रुटीहरु भएमा हामि अनुसन्धानकर्ता, लेखक, खोजकर्ता र बिशेष सहयोगी दाजुभाई दिदीबहिनीहरु प्रति क्षमा याचना गर्नु भएमा आभारी रहने छौं।

अनुसन्धानकर्ता, लेखक, खोजकर्ता


आर्थिक आय र खर्च

आय: ने. रु. २,३१,६०२ मात्र।

मूल्य किताबको: ने. रु. २,२१,४५० मात्र।

थान: ५०० को ने. रु. २,२१,४५० मात्र।

धुवानी खर्च: ने रु १०१५२

पुरा खर्च : ने रु २,३१,६०२






























हामि कश्यप गोत्र शाही श्रीसहरु इन्डिया र नेपाल बाहेक विदेशमा भएका दाजुभाईहरुबाट तल देखाए बमोजिम रकम संकलन गरेका छौ र काश्य गोत्र शाही श्रीसका (हाम्रो पुर्खाको किताब) बनाउन सफल भएका छौं। जसको लागि धन्यवाद।


क्र. सं. दर्जा नाम थर मुद्रा जम्मा टेलिफोन टिप्पणी जम्मा रकम
श्री के जङ्ग बहादुर श्रीस ने. रु. ५०,१२२ 852 9332 4093 धन्यवाद रु५०,१२२
श्री होम बहादुर श्रीस ने. रु. २८,०१५ 852 9512 9109 धन्यवाद रु२८,०१५
श्री नेत्र बहादुर श्रीस ने. रु. २८,०१५ 852 6334 2738 धन्यवाद रु२८,०१५
श्री देउ प्रसाद श्रीस ने. रु. १४,४७५ 44 धन्यवाद रु१४,४७५
श्री दुर्ग प्रसाद श्रीस ने. रु. १४,४७५ 44 788317 6771 धन्यवाद रु१४,४७५
श्री पृथ लाल श्रीस ने. रु. १४,४७५ 44 744806 6064 धन्यवाद रु१४,४७५
श्री कृष्ण बहादुर श्रीस ने. रु. १४,४७५ 44 784685 9054 धन्यवाद रु१४,४७५
श्री बिक्रम बहादुर श्रीस ने. रु. १४,४७५ 44 785920 7990 धन्यवाद रु१४,४७५
श्री लोकेन्द्र श्रीस ने. रु. १४,४७५ 44 759434 8276 धन्यवाद रु१४,४७५
१० श्री उमेस श्रीस ने. रु. १४,४७५ 65 धन्यवाद रु१४,४७५
११ श्री छेत्रधोज श्रीस ने. रु. १४,४७५ 1 धन्यवाद रु१४,४७५
१२ श्री स्वो. फत्त बहादुर श्रीस ने. रु. ९,६५० धन्यवाद रु९,६५०
जम्मा रु२,३१,६०२

Our Services

लेखक हरु:

कप्तान श्री जङ्ग बहादुर श्रीस
श्री होम बहादुर श्रीस
श्री नेत्र बहादुर श्रीस

प्रेस

Bhadrakali Offset Press (P.) Ltd
Putalisadak, Kathmandu, Nepal
Phone No: 014168091


सम्पर्क

क्याप्टेन श्री जङ्ग बहादुर श्रीस
Telephone:
Kathmandu: 9771 4491342
Mobile: 977 9828179737
Mobile: 852 93324093
E:Mail: jbshreesh@gmail.com
E:Mail: ranajb@hotmail.com

श्री होम बहादुर श्रीस
Telephone:
Mobile: 852 95129109

श्री नेत्र बहादुर श्रीस
Telephone:
Mobile: 852 63342738


Our Services

श्री सामी श्रीसको किताब


View PDF श्री हाम्रो पुर्खा


























Our Services

श्रीस वंशावली

पदम श्रीस

Telephone:
Mobile: 977 9857620938

View PDF कभर पेज श्रीस वंशावली

























div id="div_text">

Our Services

श्रीस वंशावली पुरक संस्करण २०८१

पदम श्रीस

Telephone:
Mobile: 977 9857620938

View PDF श्रीस वंशावली पुरक संस्करण २०८१

























More Information about me.

Jang Bahadur Shreesh Rana is the name of a tech personality of his generation. He loves helping people to understand new concepts and giving them tools to help them Excel in their passion. He is mostly known for developing website, software, POS System and Barcode apps according to people need. He developed many website, POS System, Barcode software for many celebrated people and organization like shreesh1878bs.com for Barahakot village and others etc. Clients are happy and satisfied with his work and dedication.

Latest News Number 1.

Latest News Number 2.

हिजो Sunday 23 Jan 2022 को दिन हाम्रो भेटघाट कार्यक्रम काका क्या. जङ्ग बहादुर (राना) श्रीस र काका जनक बहादुर (राना) श्रीस संगको (लुम्बिनी रेस्टुरेन्टमा)नाम परिवर्तन अब अहिले बृतिश गोर्खा क्लब एण्ड रेस्टुरेन्टमा (British Gurkha Club & Restaurant)भेटघाट गरियो । किनकि हाम्रो लामो समयसम्म भेटघाट नभएको र फेरि भोलि काका जनक नेपाल जादै हुनुहुन्छ । हिजोको हाम्रो भलाकुसारी हालै प्रकाशन भएको दोश्रो संस्करण काश्यप गोत्र शाही ( सिरिस)श्रीस वंशावलीको विषयमा नै केन्द्रित रहेर विदा भयौं ..! जय कुल कुलानले रक्षा गरुन् ..! यदि कसैले हेर्न चाहानु हुन्छ भने barahakot.com मा जान सक्नु हुन्छ ।

Latest News Number 3.

About my self

Netra Netra Bahadur Shreesh is the one of dedication person mostly on welding industry to teach personality of his generation. He loves helping people to understand new concepts and giving them tools to help them Excel in their passion. He works on construction site to build buildings, bridges, railway lines and more according to people and Government needs. Clients are happy and satisfied with his work and dedication.

Latest News Number 4.

About my self

Netra Bahadur Shreesh is the one of dedication person mostly on welding industry to teach personality of his generation. He loves helping people to understand new concepts and giving them tools to help them Excel in their passion. He works on construction site to build buildings, bridges, railway lines and more according to people and Government needs. Clients are happy and satisfied with his work and dedication.

Latest News Number 5.

About my self

Hom Bahadur Shreesh is the writter of a book history, song, and music. The personality of his generation. He loves helping people to understand new concepts and giving them tools to help them Excel in their passion. He is mostly known for developing music, song and works on construction site to build buildings, bridges according to people or Government needs. for many celebrated people and organization etc. Clients are happy and satisfied with his work and dedication.