Welcome to my Portfolio

Software and web Developer

Barahakot gallery

Nepal Magar Sangh Bareng Barahakot gallery

Welcome to our Village Barahakot page Website

WELCOME TO BARAHAKOT

बराहकोट गाउँको परिचय: बराहकोट गाउँ काठ्मान्डु बाट ४०८ कि मि पस्चिम र सदरमुकाम बाग्लुङ्ग बाट ३६ कि मि पस्चिम उत्तरमा अवस्थित रहि बरेङ्ग गा. पा. वार्ड नं २ मा पर्दछ।

Introduction of my native village: The lovely name called Barahakot is my native village in Baglung District of Nepal. This village lies North West of Kathmandu. Barahakot is a place of remarkable natural beauty, it is situated approx 408 km from Kathmandu and 36 km from Baglung. There are approx 6000 people living.

किन बराहकोट गाउँको परिचय ?: भौगोलिक हिसाबलेपनि बराहकोट गाउँ चारै दिशाबाट डांडा काँडाले घेरिएको उत्तरमा देउराली, दक्षिणमा माईथान, पूर्वमा थन्थाप, पश्चिममा सटयवति बर्जु त्येस्तै देवि देवताहरुको धनि मानिएको ठाउँ र गाउँमै बराह, सिद्ध, गोरखनाथ र भैरब जस्ता शक्तिशाले देवि देवताहरुको परापुर्बकाल देखिनै स्थापना भएको पबित्र स्थान, प्रकृतिले पनि साथ् दिएकै ठाउँ, साथै खोला नाला र बन्यजन्तुहरु पनि पाइने जस्तै: बाघ, भालु, मृग, र अनेकौ जातका चराचुरुङ्गिहरुको पनि धनि, तर भौगोलिक बनवातलाई दोष दिनु नै पर्दा, बराहकोट गाउँभने एककिसिमले नजर अन्दाज गर्नु पुग्दा साह्रै नै कुना परेकोले होला, सायद त्याहाँ कुनै किसिमको विकास हुन नसकेको, न कोहि गाउँ समाज देखिनै गाउँको प्रगति र बिकासकोलागी योजनाबद्ध तरिकाले अगाडी बढ्न चाहान्छन, न त्याहाँ कोही आगन्तुक (visitors) हरुको प्रवेश हुन्छ। यसरी चारैतिरबाट कुनै किसिमको पहल र योजनाहरु नपरेको हुनाले र गाउँमा सबै चिजहरुबाट पिछदिएको र पिडित हुन परेको गहन महसुस गर्न पुगी अहिलेको स्थितिमा पनि नजर अन्दाज गर्दा गाउँमा सिक्षा, ज्ञान र जागरणको अत्तिनै जरुरि देखिन्छा।

बराहकोट गाउँका बासिन्दाहरु: बराहकोट गाउँमा भएका बासिन्दाहरु सामी श्रीस, सामी पुन, सामी काउचा, राना, थापा, आले, छन्त्याल, कामि, दमाई, सार्कीहरू बस्दछन।

Our Services

बराहकोट गाउँका बासिन्दाहरु: बराहकोट गाउँमा भएका बासिन्दाहरु सामी श्रीस, सामी पुन, सामी काउचा, राना, थापा, आले, छन्त्याल, कामि, दमाई, सार्कीहरू बस्दछन ।

बरेङ्ग गा. पा. अन्तर्गत:

Our Services

स्वो-धन्यवाद

मलाई बराहकोट गाउँको तस्विरहरु यो बराहकोट गाउँको Website मा राख्नुको लागि उवलब्द गराइदिनुहुने मेरा आफन्तहरु लाई मुरी मुरी धन्यवाद छ। ओहाहरु हुनुहुन्छा:

Our Services

Congratulations received from following respected people

Our Services

शुभकामना

दसैं २०८१ सालको उपलक्ष्यमा देश-विदेशमा रहनुहुने सम्पुर्न आमा बाबा दाजुभाइ तथा दिदी बहिनीहरुमा सुख, शान्ति, समृध्दि र उत्तरोन्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं। Happy Dasain 2081

Our Services

भैलो

दसैं २०८५ सालको उपलक्ष्यमा देश-विदेशमा रहनुहुने सम्पुर्न आमा बाबा दाजुभाइ तथा दिदी बहिनीहरुमा सुख, शान्ति, समृध्दि र उत्तरोन्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं। Happy Dasain 2081

Our Services

भैलो कभर

भैलो बुक भित्र

बिषय सुची

जुन्कुटमगर अग्रभाग

जुन्कुटमगर

हाम्रो आराध्य सत्यवती वर्जु

View PDF सत्तेवती वर्जु

खोज अध्यन लेखक: पदम श्रीस, बरेङ्ग गा. पा. - २ बराहकोट (भण्डारखोला)

Our Services

थालि नृत्यको उदभव

View PDF थालि नृत्यको उदभव

खोज अध्यन लेखक: पदम श्रीस, बरेङ्ग गा. पा. - २ बराहकोट (भण्डारखोला)

Our Services

मगर जातिको मौलिक पर्व माघे संक्रान्ति

View PDF मगर जातिको मौलिक पर्व माघे संक्रान्ति

- पदम श्रीस

बागलुङ्ग-१ रामरेखा

Our Services

मगर जाति र सति घाटु

View PDF मगर जाति र सति घाटु

प्रस्तुतकर्ता: पदम श्रीस मगर

बागलुङ्ग-१ रामरेखा

Our Services

मगर जागरण २०७१ बराहकोट

View PDF मगर जागरण २०७१ बराहकोट

प्रस्तुत कार्यपत्र: पदम श्रीस मगर

बरेङ्ग गा. पा. - २ बराहकोट (भण्डारखोला)

Our Services

Our Services

Our Services

https://www.youtube.com/embed/l5dh6kIHZOQ?si=lE06XncaixXG-u4p" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen>

Project

Barahakot Gauko Project ल्यार पोखरालाई राम्रो बनाउने प्रस्ताव

ल्यार पोखरालाई राम्रो बनाउने प्रस्ताव बराहकोट गाउबाट आएको छ र मैले हाम्रो भाइ श्री प्रिथलाल श्रीसलाई बराहकोटेबासि हाल युके मा बसोबास बेलायेतीहरुलाई आर्थिकको सहयोगकोलागी जिम्मा दिएको छु र आसा गर्द छु बेलायातिबासिले अवस्य मदत गर्ने छन् ।

प्रस्तावको नक्शा यो तल देखाए बमोजिम छ

>

जय बराहकोट

पहिलाकुरा यो उपल्लो रेमि तल्लो रेमि या शान्तिपुरको लेखेको जस्तो फोटो बराहकोटे फोतोग्राफेर ले बराहकोट्को फोटो खिचेर मलाइ पथाइदिये राम्रो हुनेथियो।

दोस्रोकुरा यो उपल्लो रेमि तल्लो रेमि या शान्तिपुरको फोटो खिच्ने महोदय जिउ मैले हजुरलाई चिन्नु सकेको छैना तर यो फोटो बराहकोट गाउँको Website मा राखेको कारण कोहि बराहकोटे फोतोग्राफेर ले बराहकोट्को एस्तो जस्तो फोटोखिच्कन कि भनेर हो र केहि महिना पछि म यो फोटोलाई हटाइदिने छु। गल्ति भएमा माफ दिनु होला---नमस्कार !

बराहकोट गाउँमा मगर जागरण कार्यक्रम २०७१ साल फागुन १५ को INCOME/EXPENSE

INCOME

Ser No Name Amount in RS Remarks
1 Kumar Kaucha Magar UK RS100,000.00 Nil
2 Magar Sangh HK Monkey Hill RS89,878.80 Nil
3 Prem Galami Magar HK RS66,000.00 Nil
4 WO2 Janak Bahadur Shreesh HK RS50,000.00 Nil
5 Kumari Shreesh HK RS15,180.00 Nil
6 Man Bahadur Kaucha Magar UK RS15,000.00 Nil
7 Goghali Samaj HK RS11,135.00 Nil
8 Sandesh Shreesh Magar UK RS9,706.20 Nil
9 Lalit Kaucha Magar RS5,000.00 Nil
Total RS361,900.00 Audited and approved by Khardar Padam Bahadur, Hav Giri and Santosh Shreesh Magar

EXPENSE

Ser No Name Amount in RS Remarks
1 Magar Jagaran Barahakot RS361,900.00 Nil
Total RS361,900.00 Audited and approved by Khardar Padam Bahadur, Hav Giri and Santosh Shreesh Magar

बराहकोट गाउँको लागि Sound System २०७१ साल फागुन १५ को INCOME/EXPENSE

INCOME

Ser No Name Amount in RS Remarks
1 Capt Jang Bahadur Shreesh Magar HK RS401,000 Audited and approved by Khardar Padam Bahadur, Hav Giri and Santosh Shrees Magar and Ms Tika Kaucha

EXPENSE

Ser No Name Amount in RS Remarks
1 Sound System RS119,300.00 Nil
2 Generator RS36,000.00 Nil
3 Voltage Stabliser + Accessories RS31,500.00 Nil
4 Chairs (100) RS140,200.00 Nil
5 Laptop RS50,000.00 Nil
6 Transportation Kathmandu to Barahakot RS24,000.00 Nil
Total RS401,000.00 Audited and approved by Khardar Padam Bahadur, Hav Giri and Santosh Shrees Magar and Ms Tika Kaucha

बराहकोट गाउँको लागि Wi-Fi स्थापना २०७१ साल फागुन १५ को INCOME/EXPENSE

INCOME

Ser No Name Amount in RS Remarks
1 Capt Jang Bahadur Shreesh Magar HK RS626,643.55 Nil
2 Bikram Bahadur Shreesh Magar UK RS50,000.00.00 Nil
3 Rukmini Kaucha Shreesh Magar UK RS50,000.00 Nil
4 Sandeep Shreesh Magar UK RS25,000.00 Nil
5 Lila Kaucha Magar HK RS20,000.00 Nil
6 Tika Devi Shreesh Gurung UK RS16,162.65 Nil
7 Sandesh Shreesh Magar UK RS15,293.80 Nil
Total Expenses to buy Wi Fi items RS803,100.00 Audited and approved by Khardar Padam Bahadur, Hav Giri and Santosh Shrees Magar

EXPENSE

Ser No Name Amount in RS Remarks
1 Internet Connection Wimix RS230,000.00 Nil
2 Internet Connection pipe 6m RS1,620.00 Nil
3 Internet Connection Tech Tpt RS10,000.00 Nil
4 Internet Connection Accessories RS11,600.00 Nil
5 Internet Connection Stores RS43,480.00 Nil
6 Internet Connection Desktop Computer RS35,000.00 Nil
7 Internet Connection 4x Router Backup Bty RS150,000.00 Nil
8 Labour Expenses RS21,400.00 Nil
9 Solar Power for Bty Charger RS300,000.00 Nil
Total RS803,100.00 Audited and approved by Khardar Padam Bahadur, Hav Giri and Santosh Shreesh Magar

Summary of २०७१ साल फागुन १५ को INCOME

INCOME

Ser No Name Amount in RS Remarks
1 Capt Jang Bahadur Shreesh Magar HK RS1,027,643.55 Nil
2 Kumar Kaucha Magar UK RS100,000.00 Nil
3 Magar Sangh HK Monkey Hill RS89,878.80 Nil
4 Prem Galami Magar HK RS66,000.00 Nil
5 WO2 Janak Bahadur Shreesh HK RS50,000.00 Nil
6 Bikram Bahadur Shreesh Magar UK RS50,000.00 Nil
7 Rukmini Kaucha Shreesh Magar UK RS50,000.00 Nil
8 Sandeep Shreesh Magar UK RS25,000.00 Nil
9 Sandesh Shreesh Magar UK RS25,000.80 Nil
10 Lila Kaucha Magar HK RS20,000.00 Nil
11 Tika Devi Shreesh Gurung UK RS16,162.65 Nil
12 Kumari Shreesh HK RS15,180.00 Nil
13 Man Bahadur Kauch Magar UK RS15,000.00 Nil
14 Goghali Samaj HK RS11,135.00 Nil
15 Lalit Kaucha Magar RS5,000.00 Nil
Grand Total INCOME RS1,566,000.00 Audited and approved by Khardar Padam Bahadur, Hav Giri and Santosh Shrees Magar

Summary of २०७१ साल फागुन १५ को EXPENSES

EXPENSES

Ser No Name Amount in RS Remarks
1 Barahakot Magar Jagaran Programme RS361,900.00 Nil
2 Sound System for Barahakot Magar Jagaran Programme RS401,000.00 Nil
3 Barahakot Wi Fi Installed RS803,100.00 Nil
Grand Total EXPENSES RS1,566,000.00 Audited and approved by Khardar Padam Bahadur, Hav Giri and Santosh Shrees Magar

More Information about me.

Jang Bahadur Shreesh Rana is the first son of first Upa Pradhan Pancha and Subadar Patiram Shreesh. Captain Jang Bahadur Shreesh Rana served 25 years in the British Army. Captain Jang Bahadur Shreesh Rana also served in the Gurkha Reserve Unit, Brunei Darussalam. After he retired from Gurkha Reserve Unit Captain Jang Bahadur Shreesh Rana also worked in AXA China Region Insurance Company Limited for 20 years and continued involved in the Nepalease community and Baglung community as helping hands to youngster. He loves helping people to understand new concepts and giving them tools to help them Excel in their passion. He is mostly known for developing website, software, POS System and Barcode apps according to people need. He developed many website, POS System, Barcode software for many celebrated people and organization like shreesh1878bs.com for Barahakot village and others etc. Nepali people who are in Hong Kong are happy and satisfied with his work and dedication.